11

«اللَّهُمَّ إِنِّي أُشْهِدُكَ وَأُشْهِدُ مَلَائِكَتَكَ وَحَمَلَةَ عَرْشِكَ، وَأُشْهِدُ مَنْ فِي السَّمَاوَاتِ وَمَنْ فِي الْأَرْضِ، أَنَّكَ أَنْتَ اللَّهُ لَا إِلَهَ إِلَّا أَنْتَ وَحْدَكَ لَا شَرِيكَ لَكَ، وَأَشْهَدُ أَنَّ مُحَمَّدًا عَبْدُكَ وَرَسُولُكَ»

अल्ला हुम्म इन्नी उश्हेदु क, व उश्हेदु मला एक त क, व ह म ल त अर्शि क, व अश्-हदो मन फिस्समा वाते व मन फिल्- अर्दे, अन्न क अन्तल्लाह, ला इला ह इल्ला अन्त, वह्-द क ला शरी क ल क, व अश्-हदो अन्न मोहम्मदन् अब्दु क व रसूलो क ।

हे अल्लाह, म तिम्रो गवाही दिन्छु र तिम्रा फरिशताहरू र अर्श (सिंहासन) लाई उठाएका फरिशताहरूको पनि साक्षी दिन्छु आकाशहरू र पृथ्वीका सबै कुराहरू तिम्रै हुन् तपाईं नै सत्य ईश्वर हुनुहुन्छ तपाईं बाहेक कोही पूज्य छैन तपाईंको उपासनामा कोही साझेदार छैन र म गवाही दिन्छु, मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) तपाईंको भक्त र रसूल हुनुहुन्छ

11/24