5

पाँचौं: भक्तको खानपिन हलाल (वैध) हुनुपर्छ अबू हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एकजना यात्रीको कथालाई वर्णन गर्दै भन्नुभयो: “लामो यात्राले गर्दा धुलैधूलोले ओतप्रोत भएको एकजना व्यक्ति आकाशतिर हात फैलाउदै, हे अल्लाह, हे अल्लाह, भनेर बारम्बार दुआ माग्दै बिलौना गर्दै थियो तर उसको दुआ कसरी स्वीकार होस् ! किनभने उसको खानपिन र उसले लगाएको लुगाफाटा सबै हराम तरिकाले आर्जन गरिएको छ ”

5/16