4

चौथो: अल्लाह आफ्नो भक्तको तौबा (पश्चात्ताप) लाई सहर्ष स्वीकार गर्नुहुन्छ तसर्थ, जुनसुकै पाप भएपनि उहाँको क्षमायाचनाबाट कहिल्यै निराश हुनु हुँदैन र उहाँको कृपाबाट कदापि टाढा हुनु हुँदैन उहाँको भनाइ- “अल्लाहले समस्त पापहरूलाई क्षमा गर्नुहुन्छ ” (सूरह जुमर : ५३) र उहाँको अर्को भनाइ- “यदि मेरा भक्तहरू मेरो बारेमा सोध्छन् भने भनिदेऊ, म उनीहरूदेखि एकदम नजिक छु र दुआ (प्रार्थना) गर्नेहरूको दुआलाई स्वीकार गर्दछु “ (सूरह बकरह : १८६) इत्यादि श्लोकहरूलाई सधैं स्मरण गर्नु पर्छ

4/16