1

पहिलो: एख्लास हो दुआ गर्ने व्यक्तिले मात्र अल्लाहसित दुआ (प्रार्थना) गर्नु पर्छ भक्तका सम्पूर्ण आवश्यकताहरूलाई उहाँ नै पुरा गर्न सक्षम हुनुहुन्छ भन्ने कुरामा विश्वस्त हुनुपर्छ त्यसैले अल्लाह बाहेक नबी, रसूल, वली, बाबा इत्यादिलाई गुहार्नु वा उनीहरूको वसीला (माध्यम) बाट दुआ गर्नु कदापि जायज छैन अल्लाह ले भन्नुभएको छ : “तिमीहरू मात्र अल्लाहसित दुआ (प्रार्थना) गर ”

1/16