1
हे मुस्लिम, तिमीहरू अल्लाहमा निर्भर छौ.... तर उहाँ निस्पृह, सुसम्पन्न र महान हुनुहुन्छ
कुर्आन र हदीसका यी केही दुआहरू हुन् ...... भित्रि मनबाट याद गर्नुहोस् ....
यी दुआहरूमा दुनियाँ र आखिरतका सम्पूर्ण भलाईहरू समावेश गरिएको छ
सकेसम्म यी दुआहरूलाई कण्ठ पार्नुहोस्
कतिपय दुआले तपाईंका हरेक उद्देश्यलाई पूर्ति गर्ने छ
यसका शब्दहरू त थोरै छन् तर अर्थहरू धेरै छन्
तपाईंको मन र मस्तिष्कको उपस्थिति र अल्लाहप्रति विनम्रताको मात्र अभाव छ ...