9

(بِسْمِ اللَّهِ الَّذِي لَا يَضُرُّ مَعَ اسْمِهِ شَيْءٌ، فِي الْأَرْضِ، وَلَا فِي السَّمَاءِ، وَهُوَ السَّمِيعُ الْعَلِيمُ)
{يقولها ۳ مَرَّات}

बिस्मिल्ला हिल्लजी ला यजुर्रो मअस्मिहि शैउन् फिल् अर्जे वला फिस्समा, व हुवस्समी उल् अलीम् ।

अल्लाहको नामबाट, जसको नाम लिएपछि आकाश तथा पृथ्वीमा कुनैपनि चीजले हानि पुर्याउन सक्दैनन्, उहाँ सर्वश्रोता र सर्वज्ञाता हुनुहुन्छ

(३ चोटि पढ्ने)

0/3

9/12