3

بِسْمِ اللَّهِ الرَّحْمَنِ الرَّحِيمِ ﴿قُلْ هُوَ اللَّهُ أَحَدٌ ١ اللَّهُ الصَّمَدُ ٢ لَمْ يَلِدْ وَلَمْ يُولَدْ ٣ وَلَمْ يَكُنْ لَهُ كُفُوًا أَحَدٌ ٤﴾
بِسْمِ اللَّهِ الرَّحْمَنِ الرَّحِيمِ ﴿قُلْ أَعُوذُ بِرَبِّ الْفَلَقِ ١ مِنْ شَرِّ مَا خَلَقَ ٢ وَمِنْ شَرِّ غَاسِقٍ إِذَا وَقَبَ ٣ وَمِنْ شَرِّ النَّفَّاثَاتِ فِي الْعُقَدِ ٤ وَمِنْ شَرِّ حَاسِدٍ إِذَا حَسَدَ ٥﴾
بِسْمِ اللَّهِ الرَّحْمَنِ الرَّحِيمِ ﴿قُلْ أَعُوذُ بِرَبِّ النَّاسِ ١ مَلِكِ النَّاسِ ٢ إِلَهِ النَّاسِ ٣ مِنْ شَرِّ الْوَسْوَاسِ الْخَنَّاسِ ٤ الَّذِي يُوَسْوِسُ فِي صُدُورِ النَّاسِ ٥ مِنَ الْجِنَّةِ وَالنَّاسِ ٦﴾

قراءة سورة الإخلاص والمعوذتين ثم النفث باليدين ومسح موضع الألم ويفعل ذلك ۳ مرات

‘सूरह एख्लास’, ‘कुल् अ ऊजो बिरब्बिबल् फलक्’ र ‘कुल अ ऊजो बिरब्बिबन्नास्’ ३ चोटि पढ्नु

* भनिदेऊ, अल्लाह एक हुनुहुन्छ, उहाँ एकदम सम्पन्न हुनुहुन्छ, नत वहाँबाट कोही जन्मेको छ न वहाँ कसैबाट जन्मिनु भएको छ तथा वहाँ समान अरू कोही छैन

* भनिदेऊ, प्रत:कालको मालिकको शरणमा आउँछु, सम्पूर्ण सृष्टि, अन्धकार, गाँठोमा झारफुक गर्ने बोक्सी तथा इर्ष्यालुको दुष्टताबाट जब उ डाहा गर्छ

* भनिदेऊ, मानवको प्रभु, मालिक तथा पूज्यको शरणमा आउँछु, भ्रम उत्पन्न गर्ने अनि सुटुक्क निस्कने दुष्ट शैतानबाट चाहे त्यो मानवमध्ये होस् वा जिन्नमध्येको

0/3

3/12