2

﴿اللَّهُ لَا إِلَهَ إِلَّا هُوَ الْحَيُّ الْقَيُّومُ لَا تَأْخُذُهُ سِنَةٌ وَلَا نَوْمٌ لَهُ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ مَنْ ذَا الَّذِي يَشْفَعُ عِنْدَهُ إِلَّا بِإِذْنِهِ يَعْلَمُ مَا بَيْنَ أَيْدِيهِمْ وَمَا خَلْفَهُمْ وَلَا يُحِيطُونَ بِشَيْءٍ مِنْ عِلْمِهِ إِلَّا بِمَا شَاءَ وَسِعَ كُرْسِيُّهُ السَّمَاوَاتِ وَالْأَرْضَ وَلَا يَئُودُهُ حِفْظُهُمَا وَهُوَ الْعَلِيُّ الْعَظِيمُ﴾ [سورة البقرة: ٢٥٥]

قراءة آية الكرسي مرة واحدة

आ यतुल्-कुर्सी १ चोटि पढ्नु

अल्लाह बाहेक कोही सत्य ईश्वर छैन अनि उहाँ सधैं जीवित र आत्मनिर्भर हुनुहुन्छ उहाँलाई न निन्द्रा आउँछ न आँखा झिम्म हुन्छ उहाँ नै आकाश र पृथ्वीका मालिक हुनुहुन्छ उहाँको मर्जी नहुन्जेल कसैले सिफारिस गर्ने हिम्मत गर्ने छैन उहाँ अगाडि-पछाडि सबै कुराका सर्वज्ञाता हुनुहुन्छ उहाँले चाहे जति ज्ञान मात्र उनीहरूलाई प्रदान गर्नुहुन्छ उहाँको ज्ञानबाट त्यति कुरा मात्र जान्न सकिन्छ जति उहाँले चाहनुहुन्छ उहाँको कुर्सिले आकाश र धरतीलाई घेरामा लिएको छ आकाश र धरतीको हिफाजतले उहाँलाई थकित तुल्याउदैन उहाँ सबै भन्दा माथि र विशाल हुनुहुन्छ (सूरह अल्-बकरह : २५५)

0/1

2/12