10

«بِاسْمِ اللهِ أَرْقِيكَ، مِنْ كُلِّ شَيْءٍ يُؤْذِيكَ، مِنْ شَرِّ كُلِّ نَفْسٍ أَوْ عَيْنِ حَاسِدٍ، اللهُ يَشْفِيكَ بِاسْمِ اللهِ أَرْقِيكَ»

बिस्मिल्लाही अर्की क, मिन कुल्ले शै इन् युजीक, मिन शर्रे कुल्ले नफ्सिन औ अैनिन हासेदिन, अल्लाहु यशफीक बिस्मिल्लाही अर्की क ।

म तिमीलाई अल्लाहको नामले झारफुक गर्दैछु तिमीलाई दु:ख दिने हरेक चिज, प्रत्येक व्यक्ति वा इर्ष्या गर्ने हरेक आँखाको नराम्रो नजरबाट अल्लाहले तिमीलाई निको परून् अल्लाहको नामले तिमीलाई झारफुक गर्दैछु

10/12