5

(اللَّهُمَّ فَاطِرَ السَّمَوَاتِ وَالْأَرْضِ، عَالِمَ الْغَيْبِ وَالشَّهَادَةِ، لَا إِلَهَ إِلَّا أَنْتَ رَبَّ كُلِّ شَيْءٍ وَمَلِيكَهُ، أَعُوذُ بِكَ مِنْ شَرِّ نَفْسِي وَمِنْ شَرِّ الشَّيْطَانِ وَشِرْكِهِ، وَأَنْ أَقْتَرِفَ عَلَى نَفْسِي سُوءًا، أَوْ أَجُرَّهُ إِلَى مُسْلِمٍ)

अल्ला हुम्म फातिरस्समावाते वल्-अर्द, आलिमल् गैबे वश्शहादते, ला इला ह इल्ला अन्त, रब्ब कुल्ले शैइन् व मलीकहु, अ ऊ जु बि क मिन् शर्रे नफ्सी व मिन् शर्रेश्शैताने व शिर्केहि, व अन् अक्तरि फ अला नफ्सी सूअन्, औ अजुर्रहु एला मुस्लिम

हे आकाश तथा पृथ्वीका सृष्टिकर्ता, प्रत्यक्ष तथा अप्रत्यक्षका सर्वज्ञाता, तिमी बाहेक अरू कोही सत्य ईश्वर छैन, तिमी नै सम्पूर्ण संसारको मालिक हौ, म आफ्नो खराबी, दुष्ट शैतान तथा उसको सहयोगीको कालो कर्तुतहरूबाट तिम्रो शरण चाहन्छु, आफ्नै विरूद्ध वा कुनैपनि मुस्लिमको विरूद्ध षडयन्त्र रचनुबाट तिम्रो शरण चाहन्छु

5/12