2

(أَمْسَيْنَا وَأَمْسَى الْمُلْكُ لِلَّهِ، وَالْحَمْدُ لِلَّهِ، لاَ إِلَهَ إِلاَّ اللَّهُ وَحْدَهُ لاَ شَرِيكَ لَهُ، اللَّهُمَّ إِنِّي أسْأَلُكَ خَيْرِ مَا فِي هَذَه الْليلة، وَخَيْر مَا بعدِها، وَأَعُوذُ بِك مِنْ شَرِّ مَا فِي هَذه الليلة، وَشَر مَا بَعْدِها، اللَّهُمَّ إِنِّي أَعُوذُ بِكَ مِنَ الْكَسَلِ، وَالْهَرَمِ، وَسُوءِ الْكِبَرِ، وَفِتْنَةِ الدُّنْيَا، وَعَذَابِ الْقَبْر)

अम्सैना व अम्सल्-मुल्को लिल्लाह, वल्हम्दो लिल्लाह, ला इला ह इल्लल्लाहु वह्-दहू ला शरी क लहु, अल्ला हुम्म इन्नी अस्अलुक मिन् खैरे हाजेहिल्-लैलह, व खैरे मा बादहा, व अउजु बि क मिन् शर्रे मा माफी हाजेहिल्-लैलते व शर्रे मा बादहा, अल्ला हुम्म इन्नी अउजु बि क मिनल् क स ले वल्-ह र मे, व सुइल्-किबरे, व फित्नतिद्दुन्या, व अजाबिल्-कब्रे ।

हामीले साँझ गर्यौं र अल्लाहका सम्पूर्ण सृष्टिले साँझ गर्यो सम्पूर्ण प्रशंसाहरू अल्लाहकै लागि छन् अल्लाह बाहेक अरू कोही सत्य ईश्वर छैन, उहाँ एक्लै हुनुहुन्छ, उहाँको कोही साझेदार छैन हे अल्लाह, आज तथा आगामी रातहरूमा रहेका राम्रो कुराको प्रार्थना गर्दछु आज तथा आगामी रातहरूमा रहेका नराम्रो कुराबाट तिम्रो शरण चाहन्छु सुस्ती, बुढ्यौलीको असक्त अवस्था, चिहानको परीक्षा तथा नर्कको आगोबाट तिम्रो शरण चाहन्छु

2/12