9

९) दुआमा अल्लाहको प्रशंसा एवं महिमागानलाई समावेश गर्नुपर्छ भक्तले अल्लाहको प्रशंसा र उहाँको गुणगानको बखान गरुन् भनी उहाँको चाहना हो तर उहाँ यो दुनियाँ र यसमा भए भरका हरेक कुराबाट निस्पृह हुनुहुन्छ

इब्ने मस-ऊदको हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : “प्रशंसा र गुणगान योग्य अल्लाह बाहेक अरू कोही छैन, त्यसैले उहाँले आफ्नो प्रशंसा गर्नुभएको छ ”

9/10