6
६) अल्लाहका उत्कृष्ट नामहरूद्वारा दुआ माग्नु जस्तैः जीविकाको लागि ‘हे राजिक’ मलाई जीविका देऊ, दयाको लागि ‘हे रहमान’ ममाथि दया गर, इज्जत र शक्तिको लागि ‘हे अजीज’ मलाई शक्ति देऊ, माफीको लागि ‘हे गफूर’ मलाई क्षमा गर, रोग निवारणका लागि ‘हे शाफी’ मलाई निको पारिदेऊ इत्यादि
यसको प्रमाण : अल्लाहले कुर्आनमा भन्नुभएको छ : “अल्लाहका उत्कृष्ट नामहरू छन्, त्यसलाई वसीला (माध्यम बनाएर दुआ माग ”