5

५) दुआ गर्दा अल्लाहको बारेमा राम्रो सोच्नु, उहाँले अवश्य नै दुआ स्वीकार गर्नुहुन्छ भन्ने कुरामा निश्चिन्त हुनु र दुआ स्वीकार भएन भनेर हतार नगर्नु

यसको प्रमाण : अबु हु रैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “जबसम्म भक्तले पाप गर्न र रगतको नाता (साइनो) तोड्न दुआ अनि दुआमा हतार गर्दैन, तबसम्म अल्लाह दुआहरू स्वीकार गरिराख्नु हुन्छ दुआमा हतार गर्नु भनेको के हो ? हे रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भनेर उनीहरूले प्रश्न सोधे अनि उहाँले जवाफमा भन्नुभयो: भक्तले भन्छ- “मैले धेरै दुआ गरे तर स्वीकार भएन अनि निराश भएर दुआ गर्न छाड्छ ”

5/10