3
३) दुवै हात फैलाएर दुआ गर्नु
उक्त दुवै तरिकाको प्रमाण : अब्दुल्लाह बिन अब्बास (रदियल्लाहु अन्हुमा) को हदीसमा छ उनले भने- उमर बिन खत्ताब (रदियल्लाहु अन्हुमा) ले बद्र नामी युद्धमा घटेको कुरा यसरी वर्णन गरे रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले काफिरतर्फ नजर घुमाउनुभयो, उनीहरू १,००० भन्दा बढी थिए, तर मुस्लिमहरू ३१९ मात्र थिए त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले किब्लातर्फ अनुहार फर्काएर अनि आफ्नो दुवै हात फैलाएर दुआ गर्नुभयो : “हे अल्लाह, मसित गर्नुभएको वाचालाई पुरा गर्नुहोस्, हे अल्लाह, मलाई दिन्छु भनेको कुरा प्रदान गर्नुहोस् ”