10

१०) जुन समय र अवस्थाहरूमा दुआ कबुल हुने संभावना बढी हुन्छ, त्यस समयमा दुआ गर्नु

दुआ कबुल हुने प्रमाणित समयहरू :

§ अजान र इकामतको बीचमा

§ रातको अन्तिम प्रहरमा

§ शुक्रबारको दिन अन्तिम समयमा

§ प्रत्येक सलाह पश्चात

§ सज्दाको अवस्थामा

§ बर्षा हुने समयमा

§ एउटा मुस्लिमले अर्को मुस्लिमको लागि उसको अनुपस्थितिमा गरेको दुआ

§ सन्तानको लागि बुवाको दुआ

§ यात्रुको दुआ

§ पीडितको अभिशाप

10/10