3

(اللَّهُمَّ أَنْتَ رَبِّي لَا إِلَهَ إِلَّا أَنْتَ خَلَقْتَنِي، وَأَنَا عَبْدُكَ، وَأَنَا عَلَى عَهْدِكَ وَوَعْدِكَ مَا اسْتَطَعْتُ، أَعُوذُ بِكَ مِنْ شَرِّ مَا صَنَعْتُ، أَبُوءُ لَكَ بِنِعْمَتِكَ عَلَيَّ، وَأَبُوءُ لَكَ بِذَنْبِي فَاغْفِرْ لِي فَإِنَّهُ لَا يَغْفِرُ الذُّنُوبَ إِلَّا أَنْتَ)

अल्ला हुम्म अन्त रब्बी, ला इला ह इल्ला अन्त, खलक्त नी व अ न अब्दोक व अ न अला अह्दिक व वाअ्दिक मस्तताअ्तो, अ ऊ जु बि क मिन् शर्रे मा सनाअ्तो, अबूओ ल क बि निअ्मतिक अलैय्य व अबूऊ ल क बिजम्बी, फग-फिर ली, फइन्नहु ला यग्फे रूज्जोनू ब इल्ला अन्त ।

हे अल्लाह, तिमी नै मेरो पालनकर्ता हौ तिमी बाहेक अरू कोही सत्य ईश्वर छैन तिमीले नै मलाई सृष्टि गर्यौ र म तिम्रै भक्त हुँ, क्षमताले भ्याएसम्म तिम्रो वचन र प्रतिज्ञामाथि कायम छु मैले गरेको पापप्रति तिम्रो शरण चाहन्छु तिमीले ममाथि गरेको उपकारको बखान गर्दछु आफ्नो गल्तीलाई स्वीकार गर्दछु मलाई माफ गरिदेऊ, तिमी बाहेक कसैले पनि माफ गर्न सक्दैनन्

3/12